PRABHU BANK

जनउत्थान लघुवित्तद्धारा लाभांश घोषणा

janautthan samudayic laghubitta

  • बैंकिङ संसार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै