PRABHU BANK

कुमारी बैंक लिमिटेडद्धारा ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

kumari bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना सेयरधनीको नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक सेयरधनी भीम कृष्ण उदास आफ्नो नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै