PRABHU BANK

मेगा बैंकद्धारा परासीमा नयाँ शाखा विस्तार

mega bank

  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखाको विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो ।
यो बैंकको २०३औं शाखा हो । बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै