PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

excel development bank

  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ८७ हजार १०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका ३ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८७ हजार १०० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
जसमा संस्थापक सेयरधनी शेखरराज बस्ताकोटीले ७० हजार कित्ता, इन्दु तुलाधारले १० हजार कित्ता र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको ७ हजार १०० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज मंगलबारदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै