PRABHU BANK

सानिमा बैंकको २० लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

sanima bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकको २० लाख ५ हजार कित्ता संस्थापक सेयर आज बुधबारदेखि बिक्रीमा आएको हो ।
बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्रीमा ल्याएका हुन् । यसमा सानिमाकै संस्थापक सेयरधनीले न्युनतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । आज मंसिर २२ गतेदेखि ३५ दिनभित्र सानिमा बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै