PRABHU BANK

महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

Mahuli laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको साधारणसभा पुस २४ गते हुने भएको हो।
सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६५ बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव राखेको छ भने बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन ।
यस्तै संस्थाले सभामा प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै