PRABHU BANK

बैंक अफ काठमाण्डू लिमिटेडले ल्यायो यस्तो योजना ,सस्तो डिलको सुपर डे योजनामा ३,००० सम्म छुट पाईने

Bank of kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे योजनामा ३,००० सम्म छुट पाउनेछन् ।
पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईनमार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।
सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् ३,००० सम्मको छुटको सुबिधा पाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै