National

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २७ गते, यस्ता छन् छलफल हुने विषयहरु !

infinity laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजे सुरु हुने भएको हो । सभामा कम्पनीले २९.१६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट २७% बोनस र कर प्रयोजनका लागि १.४६% नगद वितरण गर्न थालेको हो । यस्तै कम्पनीको अधिकृत पूँजी ५० करोडलाई बढाएर १ अर्ब पुर्याउने एजेन्डा पनि छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै