National

सानिमा क्यापिटल लिमिटेडको साधारणसभा पुस २३ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु!

sanima capital limited


  •  बैंकिङ संसार

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले साधारणसभा पुस २३ गते गर्ने भएको छ । सभा सानिमा बैंकको सभाहल नक्साल काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुने भएको हो ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, कम्पनीको उद्देश्य थप गर्न तथा सञ्चालक समितिको बैठक भत्ता सम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै