National

नारायणी डेभपलमेन्ट बैंकको साधारणसभा पुस २९ गते हुने, यस्ताछन् छलफल हुने विषयहरु !

Narayani development bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभपलमेन्ट बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकले सभा होटल सेन्ट्रल, सौराहा चितवनमा बिहान ११:३० बजे सुरु गर्ने भएको हो । 
यस्तै बैंकले एकपछि अर्को हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुनः १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि राखेको छ । बैंकले ९पुस ८ गते० आज बाट १००% हकप्रद सेयर बिक्री खुला गरेको छ ।
बैंकले यो हकप्रद सेयर बिक्री भएपछि कायम हुने चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पुँजी १ः१ अनुपातमा (१००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै