कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण
कर्णाली डेभलपमेन्ट बैंकमा बैंकका तत्कालीन सञ्चालक, व्यवस्थापन र केही कर्मचारीको मिलेमतोमा करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको आरोप छ। अनुसन्धानका अनुसार नक्कली ऋणी खडा गर्ने, कमजोर वा नक्कली धितोमा कर्जा दिने, बैंकको प्रणालीमा नदेखाई नगद निकाल्ने, र वित्तीय विवरणलाई वास्तविकभन्दा राम्रो देखाएर वर्षौंसम्म अनियमितता गरिएको थियो।
हिरासतमा
दीपा थापा
शाखा प्रबन्धक
हिरासतमा
नीरज विक्रम शाह
तत्कालीन सिइओ
हिरासतमा
पशुपति दयाल मिश्र
पूर्व अध्यक्ष
रिहा
भुवन बस्नेत
राष्ट्र बैंकका पूर्व कर्मचारी
समाचार