PRABHU BANK

लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन

काठमाडौं – लुम्बिनी विकास बैंकले अध्यक्षमा शुशिलराज पराजुली चयन गरेको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै