नबिल बैंक लिमिटेड र ‘प्ले फर डिप्राइभ्ड चिल्ड्रन नेपाल’बीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु…!

nabil bank
  • बैंकिङ संसार 
काठमाडौं – नबिल बैंक र ‘प्ले फर डिप्राइभ्ड चिल्ड्रन’ नेपालबीच सम्झौता भएको छ। यस सम्झौतासगैँ खेलमा बिशेषत बास्केटबल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बनेको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाह र ‘प्ले फर डिप्राइभ्ड चिल्ड्रन’ का अध्यक्ष अरुण कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल बास्केटबल लिग बैशाख १५ बाट सुरु भएर साउन ६ मा समापन हुनेछ। पिडिसीएनका अध्यक्षका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ। प्रतियोगितामा प्रथम, द्वितिय र त्रितिय स्थान हासिल गर्ने बिजयी टोलिले क्रमश २ लाख रुपैयाँ, १ लाख र ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्