PRABHU BANK

ग्लोबल आइएमई बैंकद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५ लाख रुपैयाँ सहयोग

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । 
आइतबार बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै