PRABHU BANK

सिर्जना फाईनान्स लिमिटेडद्धारा धरानको भानुस्मृती माध्यामिक विद्यालयलाई सहयोग !

 sirjana finance
  • बैंकिङ संसार 
काठमाडौं – सिर्जना फाईनान्स लिमिटेडले धरानको भानुस्मृती माध्यामिक विद्यालयलाई १५ थान पंखा सहयोग गरेको छ । गर्मीका कारणले सामुदायिक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई पठन पाठनमा असहज भएको भनी बिद्यालयले अनुरोध गरेकाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईँले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै