MAX TIGER

नबिल बैंकको चिफ बिजनेस अफिसरमा प्रवीण रेग्मी नियुक्त

काठमाडौँ। नबिल बैंकको चिफ बिजनेस अफिसरमा प्रवीण रेग्मी नियुक्त भएका छन्।  डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीका पुर्व सिइओ प्रवीण रेग्मी नबिल बैंकको चिफ बिजनेस अफिसरमा नियुक्त भएका हुन्।

बैंकिङ क्षेत्रको डेढ दशक लामो अनुभव रहेको छ।

रेग्मीले एनआईसी एशिया बैंक र एनएमबी बैंकमा पनि काम गरिसकेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्