MAX TIGER

हिमालयन बैंककी सुरक्षा भट्टराईको निधन

काठमाडौँ। हिमालयन बैंककी महिला कर्मचरीको निधन भएको छ। हिमालयन बैंककी ३० वर्षीया कर्मचारी सुरक्षा भट्टराईको निधन भएको हो ।

तिहारको समयमा मोरङमा ग्यास चुहिएर लागेको आगोमा परी गम्भीर घाइते भएकी भट्टराईको निधन भएको प्रहरीले जनाएको छ।

मोरङको रतुवामाईमा ग्यास सिलिण्डर चुहिएर भएको आगलागीमा गम्भीर घाइते ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्