काठमाडौँ। आरम्भ चौतारी लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत, सुपर भाइजर, वरिष्ठ सहायक र फिल्ड सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
इच्छुक नेपालीले मंसिर ४ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। सूचनासहित:




