बन्द हुने तयारीमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा पनि बाढीले बगायो, कर्मचारी भने सबै सकुसल !

काठमाडौँ । निकै कम कारोबार भएपछि बन्द हुने तयारीमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । कारोबार बन्द गर्न निर्णय भएर राष्ट्र बैंकको स्वीकृति आउँदासम्म चलिरहेको बैंकको रसुवास्थित टिमुरे शाखा बाढीले बगाएको हो ।
ती कर्मचारीहरु भागेर डाँडामा पुगेपछि बच्न सफल भएका थिए ।
सो बैंकमा दिनमा मुस्किलले ११-१२ वटा कारोबार हुने गर्थ्यो । यति कारोबारका लागि त्यहाँ कर्मचारीहरु खटिएका थिए ।
HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्