१ अर्व २५ करोडमा बनेको गरिमा बिकास बैंकको नयाँ भवन गभर्नरद्वारा उद्घाटन !

काठमाडौँ । गरिमा बिकास बैंक लिमिटेडको नयाँ भवन उद्घाटन भएको छ । गभर्नर महाप्रसाद अधिकारीले नयाँ भवनको उद्घाटन गरेका हुन् । भवन १ अर्व २५ करोडमा बनेको बताइएको छ । स्याङ्गजाबाट सुरु भएको बैंक बालुवाटारसम्म आइपुग्दा योगदान दिने सबैलाई सीइओ माधव उपाध्यायले सम्झिएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्