काठमाडौँ। बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। १० वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दाका पक्राउ प्रतिवादी पक्राउ परेका हुन्।
१ करोड ५८ लाख जरिवाना र १६ दिन कैद भएपछि फरार रहेका ३३ वर्षका गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
उनी ललितपुर महानगरपालिका वडा नं १० बालकुमारीबाट पक्राउ परेका हुन्। उनीमाथि १० वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दा परेको छ ।
प्रहरीले पठाएको सूचना अनुसार हाल यस घटनाको थप अनुसन्धान भईरहेको छ। सूचनासहित:



