PRABHU BANK

सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसएलसी पासलाई पनि अवसर !

  • बैंकिङ संसार 
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पाँच पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । नायब प्रबन्धक, उप प्रबन्धक, वरिष्ठ सामुदायिक विकास परिचालक, सामुदायिक विकास परिचालक र नायब सामुदायिक विकास परिचालक पदका लागि कर्मचारी माग गरेको लघुवित्तले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवाले यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै