बेलुकी पुन: राष्ट्र बैंकका ६ कार्यकारीसँग छलफलमा अर्थमन्त्री
बैंकिङ संसार
प्रकाशित मिति :
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकहरुसँग बेलुकी पुन: छलफल गरेका छन् । विहान बैठकमा कुरा नसकिएका कारण बेलुकी पुन: छलफल गरिएको हो ।