मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ, असार मसान्तसम्म सबै किस्ता तिरिसकेकाले कुनै बैंकलाई छैन डर !

काठमाडौं । बैंकबाट अरवौं ऋण लिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।
दिउँसोमात्र उनले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका थिए ।
प्रसाईंले असार मसान्तसम्मको सबै किस्ता बुझाईसकेका छन् । यसअघि प्रसाईं पक्राउ पर्दा बैंकरहरु किस्ता नउठ्ने हो कि भन्ने पीरमा हुन्थे ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्