घर बनाउन र किन्न प्रभु बैंकले ३ करोडसम्म ऋण दिने, अवधि अधिकतम २५ वर्षसम्म रहने, के-के छन् अन्य सुविधा ?
काठमाडौँ। प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३-८४’ सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो…
