PRABHU BANK

ग्लोबल आइएमई बैंकमा कार्यरत ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकमा कार्यरत ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकको लमजुङमा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमणको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।
त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । संक्रमितको बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै