गरिमा विकास बैंकको ६३ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौँ। गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको ६३ हजार २०० कित्ता सेयर बिक्रीमा राखिएको हो ।

सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

सेयर खरिदका लागि निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै