PRABHU BANK

कामना सेवा विकास बैंकको संस्थागत परामर्शदातामा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदातामा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । यस  सम्बन्धमा दुई कम्पनीबीच असोज ५ गते सम्झौता भएको हो । 
कामना सेवा विकास बैंकको तर्फबाट बैंकका सिईओ प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट कम्पनीका सिईओ सबिर वादे श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
उक्त सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस नबिल इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्न सक्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै