काठमाडौँ। सिटिजन्स बैंकका ९ कर्मचारी निलम्बनमा परेका छन् । सिटिजन्स बैंकको ४ करोड बढी रकम हिनामिना प्रकरणमा नौ जना कर्मचारी निलम्बनमा परेका हुन् ।
उनीहरुलाई निलम्बन गरेर अनुसन्धान गरिएको छ ।
यस्तै निलम्बीत कर्मचारीलाई बैंकिङ कसुरमा कारबाही हुने छ भने केहीले कारवाहीमा परीने भएपछि राजीनामा दिइसकेका छन् ।


