कर्पोरेट डेभलपमेन्ट बैंकमा पोजेटिभ सर्किट !

काठमाडौँ। कर्पोरेट डेभलपमेन्ट बैंकमा पोजेटिभ सर्किट लागेको छ। फागुन २५ गते अर्थात् सोमबार मार्केट खुल्ने बितिकै सेयर बजारमा हरियो घण्टी बजेको हो।

१ बजेको तथ्यांकअनुसार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ बिन्दुमा पुगेको छ ।

अहिले कर्पोरेट डेभलपमेन्ट बैंकमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकमा लगानीकर्ता भने बजार हरियो हुँदा खुशी भएका छन्। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्