सानिमा बैंकमा अवसर नै अवसर

काठमाडौँ। सानिमा बैंकले जागिर खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि जागिर खुलाएको हो।

बैंकले इन्टरनल अडिट, सेक्युरिटी एनालिस्ट, असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदमा काम गर्न चाहनेहरूलाई जागिर खुलाएको हो।

उक्त पदमा काम गर्न चाहनेले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै