एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ। एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै लाभांश वितरण नगर्ने जनाएको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै