विजय लघुवित्तको सञ्चालकमा उमा वोहरा नियुक्त

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाले नयाँ संचालक नियुक्त गरेको छ। लघुवित्त सञ्चालक समितिको बैठकले संस्थामा नयाँ संचालक नियुक्त गरेको हो।

लघुवित्तको सञ्चालकमा उमा वोहरा नियुक्त भएकी छिन्। संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले संचालक पदमा वोहरालाई नियुक्त गरेको हो।

हाल उनी विजय लघुवित्त वित्तीय संस्थाको संचालक बनेकी छिन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्