काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै इकोनोमिक एण्ड पोलिसी एनालिस्ट माग गरेको हो।
उक्त पदका लागि अर्थशास्त्र वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुकले फागुन २ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
आवेदन अनलाइनमार्फत दिन सकिनेछ।


