बैंकमा सुन राख्न लकर लिनेहरुको संख्या ह्वात्तै बढ्यो

काठमाडौँ। सुनको भाउमा तिब्र उतारचढाव भईरहेका बेला लकर लिनेहरुको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय निकै बढेको सुनको भाउ पछिल्ला केहि दिन यता घटिरहेको छ ।

यसैबीच बैंकमा सुन राख्न लकर लिनेहरुको संख्या भने ह्वात्तै बढेको हो ।

माघ १९ गते अर्थात् सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १३ हजार ४ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तीन सय रुपैयाँले घटेर प्रतितोला ५२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै