मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष ढकाल चुनावमा उम्मेदवार

काठमाडौँ। मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष भरत राज ढकाल चुनावमा उम्मेदवार बनेका छन् । यसअघि गलत काम गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएका ढकाल नेपाली काँग्रेसबाट चुनावमा उठेका हुन् ।

उनी स्याङ्जा निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसको उम्मेदवार बनेका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै