घर बनाउने ग्राहकहरूको सपना अब एनएमबि बैंकले पुरा गर्ने

काठमाडौँ। एनएमबि बैंकले घर कर्जा दिने भएको छ। बैंकले आफ्ना ग्राहकहरूको घर बनाउने वा किन्ने सपनालाई साकार पार्न आकर्षक ब्याजदरमा घर कर्जा दिने भएको हो।

बैंकले ५.९८ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको हो।

यो अफर सीमित अवधिका लागि मात्र भएकाले आजै नजिकको शाखामा सम्पर्क गर्न बैंकले सबैलाई आग्रह गरेको छ। सूचनासहित:

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै