‘११ खर्ब बराबरको कर्जा योग्य रकम बैंकहरूमा छ’

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले बैंकहरूमा ११ खर्ब बराबरको कर्जा योग्य रकम रहेको बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले बैंकहरूमा ११ खर्ब बराबरको कर्जा योग्य रकम रहेको र ब्याज कम भएको बेला हरित ऊर्जामा लगानी गर्ने राम्रो मौका रहेको विषय निजी क्षेत्रलाई राम्रोसँग बुझाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘बैंकहरूमा ११ खर्ब बराबरको कर्जा योग्य रकम रहेको र ब्याज कम भएको बेला हरित ऊर्जामा लगानी गर्ने राम्रो मौका रहेको विषय निजी क्षेत्रलाई राम्रोसँग बुझाउनुपर्छ ।’

योसँगै उनले हरित ऊर्जाको प्रयोग बढाउन बलियो कानुनी तथा नीतिगत आधार तयार गर्ने तिर सरकार लागेको पनि बताएका छन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै