PRABHU BANK

तिनाउ मिसन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का

Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेमा मिसन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का भएको हो ।
सिटिजन्स बैंकले १००ः९६ को स्वाप अनुपातमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न लागेको हो । जस अनुसार तिनाउ मिसनको १०० कित्ता सेयर हुनेले सिटिजन्सको ९६ कित्ता सेयर पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै