PRABHU BANK

नेपाल सेवा लघुवित्त र विजय लघुवित्तले मागे ठुलो संख्यामा कर्मचारी(विज्ञापनसहित)

Vijaya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ३ पदका लागि कर्मचारीको माग गरेको छ । उक्त लघुवित्तले सुपरभाइजर, शाखा प्रबन्धक सहायक, र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
यसैगरी विजय लघुवित्त वित्तीय संस्थाले अधिकृत प्रशासनको लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना र वरिष्ठ सहायकका लागि १ जना गरी तीन जना कर्मचारीको माग गरेको छ ।
ईच्छु्क तथा योग्यता पुगेका व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै