नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा केशव कुमार पौडेल नियुक्त

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन्।

पुस ४ गतेदेखि लागू हुनेगरी नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा पौडेल नियुक्त भएका हुन्।

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा पौडेल नियुक्त भएका हुन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै