PRABHU BANK

गोर्खाज फाइनान्स लिमिटेडद्धारा ५ पदका लागि कर्मचारी माग(भ्योकेसनसहित)

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजर, डिजिटल बैंकिङ अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले निवेदन दिन सक्ने भएका छन् । यस्तै निवेदन भने विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यलय समयभित्र इमेल मार्फत आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै