ऋण मिलाइदिन्छु, बैंक म्यानेजर भेटाउन सक्छु भन्दै बिचौलिया सक्रिय

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ‘लोन मिलाइदिन्छु, बैंक म्यानेजर भेटाउन सक्छु’ भन्दै धेरै बिचौलिया सक्रिय रहेको खुलासा गरेका छन्। नेपाल आर्थिक पत्रकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।

उनले निजी बैंकमा हुने यस्ता दलालबाजारी गतिविधि नियन्त्रण चुनौतीपूर्ण भए पनि राष्ट्र बैंकले कडाभन्दा कडा कदम चाल्ने बताएका छन् ।

आफ्ना सन्तानलाई विदेश नपठाउन गभर्नरको आग्रह

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्