आफ्ना सन्तानलाई विदेश नपठाउन गभर्नरको आग्रह
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूले नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा आइतबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले एक दशकभन्दा बढी व्यक्तिहरूले यो देशमा केही हुँदैन भनेर आफ्ना छोराछोरी सबैलाई विदेश पठाइरहेको जनाएका … Continue reading आफ्ना सन्तानलाई विदेश नपठाउन गभर्नरको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed