DISH HOME

वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबार घट्यो

काठमाडौँ। वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबार घटेकाे छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले चालु आर्थिक वर्ष २०८२-८३ को ३ महिनामा अन्तर बैंक कारोबार घटेको देखाएको छ।

चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरूको २ खर्ब ४२ अर्ब ७९ करोड रूपैयाँकाे मात्र अन्तर बैंक कारोबार भएको छ।

गत आवको सोही अवधिमा बैंकहरूले ३ खर्ब १ अर्ब २५ करोड रूपैयाँ अन्तर बैंक काराेबार गरेका थिए।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै