DISH HOME

हिमालयन बैंकका ग्राहकले हदैसम्मको सास्ती व्यहोर्नु परेको गुनासो !

काठमाडौँ। हिमालयन बैंकका ग्राहकले हदैसम्मको सास्ती ब्यहोर्नु परेको पाइएको छ । सफ्टवेयर अपग्रेडेसन र डाटा माइग्रेसनका नाममा सेवा अवरुद्ध हुँदा हिमालयन बैंकका ग्राहकले हदैसम्मको सास्ती ब्यहोर्नु परेको पाइएको हो । 

बैंकको सेवा लामो समयसम्म अवरुद्ध हुँदा ग्राहक मर्कामा परेका हुन् । कतिपय स्थानमा त ग्राहकले हिमालयन बैंकको सेवा निकै कमजोर भएको भन्दै प्रदर्शनसमेत गरेको पाइएको छ । 

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै