सिइओ र डिसिइओ बन्न चाहनेलाई ज्योति क्यापिटलमा अवसर

काठमाडौँ। ज्योति क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सिइओ र डिसिइओ पदमा काम गर्ने कर्मचारी माग गरेको हो।

इच्छुक व्यक्तिले कात्तिक २६ गतेभित्र आवेदन दिन सक्नेछन्।

काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्