सांग्रिला डेभलपमेन्ट बैंकमा अवसर नै अवसर

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकमा काम गर्ने अवसर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै काम गर्ने अवसर खुलाएको हो।

बैंकले सूचना सुरक्षा अधिकारी, सूचना सुरक्षा सहायक, कानूनी रिकभरी सहायक र अर्ध-योग्य सिए पदमा काम गर्ने अवसर खुलाएको हो। अधिकृत तहका उम्मेदवारहरूको उमेर  ४० वर्षभन्दा कम र सहायक तहका उम्मेदवारहरूको उमेर ३५ वर्षभन्दा कम हुनुपर्ने बैंकले जनाएको छ।

उक्त बैंकमा काम गर्न चाहने नेपाली नगरिकहरूले कार्तिक २६ गते भित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्