DISH HOME

इमाडोलमा रहेको सिटिजन्स बैंकको एटीएम तोडफोड

काठमाडौँ। सिटिजन्स बैंकको एटीएम तोडफोड भएको पाइएको छ । इमाडोलस्थित किष्ट अस्पतालमा रहेको सिटिजन्स बैंकको एटीएम तोडफोड भएको खुलासा भएको हो।

अस्पतालमा गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले प्रदर्शन गरेका थिए ।

सोहि क्रममा प्रदर्शनकारीले अस्पतालमा रहेको बैंकको एटीएममा पनि तोडफोड गरेका हुन् । यस विषयमा प्रहरीले थप अनुसन्धानगरी रहेको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै