DISH HOME

अब कसले दिन्छ गभर्नरलाई घर भाडामा ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नरका लागि घर भाडामा दिन कोहि नभेटिएपछि राष्ट्र बैंकले घर भाडामा दिन निवेदन दिने समय थप गरेको छ ।

गभर्नरलाई घर भाडामा दिँदा सुरक्षा जोखिम भएको भन्दै घर भाडामा दिने नभेटिएपछि राष्ट्र बैंकले निवेदन दिने समय थप गरेको हो ।

यो पनि हेर्नुहोस्:

गभर्नरका लागि भाडामा निवास खोज्दै राष्ट्र बैंक

 

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै